सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक: पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com