सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मेयर साम्पाङ भन्छन- ‘नेपाली फिल्मको बारेमा गम्भीर रुपमा सोचेको छु,’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रलाई  पनि बजेट छुटाउने  भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख  हर्क साम्पाङले उक्त कुरा बताएका हुन  । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com