सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो। चलचित्रलाई