सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रेड सुटकेस’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर पुरस्कार समेत जितिसकेको फिल्म  ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सौगात मल्ल, विपिन कार्की एवम् श्रृष्टी श्रेष्ठलाई

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com