सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा चलचित्रको इन्डक्ल्याप गरिएको हो । यो चलचित्र सम्पुर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको