सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस चलचित्रले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ । चलचित्रमा स्वस्तिमा खड्का,