सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com