सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अशोकले लेखे भावुक स्टाटस : ‘आज म सडकको बच्चा सडकमै छु’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बालगायक तथा अभिनेता अशोक दर्जीले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफ्नो वर्तमान आर्थिक अवस्था र जीवनका भोगाइ सार्वजनिक गरेका छन् । बाल्यकालमै गायनमार्फत चर्चामा आएका दर्जीले अहिले आफू गम्भीर आर्थिक संकट र जीवनका विभिन्न उतारचढावबाट गुज्रिरहेको बताएका छन् । उनले फेसबुकमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com