सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरिएको छ । ‘पुर्ण बहादुरको सारंगी ‘को अपार सफलता पछी लेखक, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुङ्गा’ अर्को निर्देशकीय चलचित्र हो । प्रेममा रहेका युवायुवतीले एकले अर्कालाई सँगै जीवन बिताउन आग्रह गर्दै

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com