सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘हात्तीछाप’को टिजर केही दिन अगाडि रिलिज भयो । यो टिजरलाई दर्शकले मन पराए । तर, यो फिल्मबाट अझै उत्कृष्ट सामाग्रीको अपेक्षा दर्शकलाई थियो । यही कुरा वुझेर, निर्माणपक्षले बिहिबारदेखि हलमा नयाँ टिजर सार्वजनिक गरेको छ ।