काठमाडौँ: नायक तथा निर्माता हसनराजा खानले नयाँ फिल्म ‘प्रस्थान’ निर्माण गर्ने भएका छन् । बैदेशिक रोजगारीको कथामा उनले यो फिल्म निर्माण गर्न लागेका हुन् । अमेरिकामा आयोजना भएको ‘छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा उनले ‘प्रस्थान’ फिल्म बनाउने घोषणा गरे । उक्त अवार्ड समारोहमा पुरस्कार वितरण