सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com