सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दयाहाङ र मिरुनाको चलचित्र ‘जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेकोचलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण चलचित्रको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com