सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टिकटकमा रुचाईयो ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ चर्चामा छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा यो फिल्मप्रति उत्साह बढेको हो । यसैबिच, फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजालमा टिकटकमा भाइरल बनेको छ । जसलेगर्दा, युट्युबमा पनि गीतको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com