सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बेहुली फ्रम मेघौली’को पहिलो गीत ‘बिहे गर्ने कि नगर्ने’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘बिहे गर्ने कि नगर्ने’ बोलको प्रमोसनल गीतमा रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक निश्चल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com