सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् । जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । जहाँ उनी दयाहाङको छोरीको भूमिकामा छिन् । दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्, शाइसा गौचन । जो आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा