सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मायाका रंगहरु’मा बलिउड हिरो कुन्दन भारद्धाजको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म ‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com