सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘लाज शरणम्’को घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। जेपीटी टिम्सको ब्यानरमा बन्न लागेको फिल्ममा  कुमार कट्टेलको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा  नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com