सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

३३ दिनमा सकियो ‘नाङ्गो गाउँ’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायांकन अघिनै विदेश राईट्स विक्री भएको फिल्म ‘नाङ्गो गाउँ’को सम्पूर्ण छायांकन सकिएको छ। दिपेन्द्र लामा निर्देशित फिल्मको छायांकन करिब ३३ दिनमा सकिएको हो। चाडैनै पोस्ट प्रोडक्सनको काममा ब्यस्त रहने फिल्मको प्रदर्शन भने महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै भदौ २९ लाई रोजेको छ। सामाजिक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com