सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रभात पाल र स्मारिका ढकाल अभिनित चलचित्र ‘मुगलान’ को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com