सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली सिने नगरीकै नामी कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहेको फिल्म ‘पुजार सार्की’को चर्चा ट्रेलर सार्वजनिक पछि झनै चुलिएको छ। अहिले फिल्मका कलाकारहरुले आफ्नो आफ्नो तर्फबाट फिल्मको प्रचार गरिरहेका छन। यति बेला फिल्म रावायणको छायांकनमा व्यस्त अभिनेता

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com