सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दर्शकले मन पराए ‘फर्की फर्की’को ट्रेलर

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’लाई दर्शकले वेग्र प्रतिक्षा गरिरहेका छन। केहि दिन अघिमा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले औंधी मन पराइरहेका छन। फिल्मको ट्रेलरलाई २४ घण्टा नबित्दै दर्शकले १० लाख पटकसम्म हेरी सकेका थिए। उक्त माया अझै बढ्ने क्रममै छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com