सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘होस्टेल ३’ निर्देशन गर्दै सशान कँडेल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चर्चित सिरिज ‘होस्टेल’को तेश्रो शृंखला ‘होस्टेल ३’ बन्ने भएको छ। फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन्। फिल्मको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यस अघिका सिरिजलाई भने निर्माता सुनिल रावलले निर्माण गरेका थिए भने यो पटक फिल्ममा उनको लगानी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com