सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘जय हो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुई छुट्टाछुट्टै पोस्टरमा फिल्मका मुख्य पात्रहरु सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई देख्न सकिन्छ। निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार सुरु गरेको हो। आगामी भाद्र ८ गतेलाई रिलिज