सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको साथै आउँदो साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ को गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ आज एक कार्यक्रम बीच सार्वजनिक भएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको सार्वजनिक गीतमा नायक पल शाह र नायीका