सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अगस्त्य च्याप्टर १’लाई मन पराए दर्शकले

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको छ । प्रदर्शनमा आएसँगै यस फिल्मले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फस्टलुक, टिजर

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com