सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘लाउरे एण्ड दाउरे’मा विजय बराल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com