सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

एक कारुणिक कथामा ‘बरबरी आँसु’ गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कवि विप्लव प्रतीकका मार्मिक शब्दबाट सुरु भएको बफिन्स ९८ समूहको ‘बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई यस गीतको म्युजिक भिडियोले जीवन्त

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com