सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सलोन र नम्रताको ‘रंगी’ दोस्रो पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –   सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ ।चलचित्रनिर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com