सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक कृषा चौलागाईँले चलचित्र ‘पिताम्बर ‘ पश्चात नयाँ निर्देशन गर्न लागेको चलचित्रको शीर्षक सार्वजनिक गरेकी छिन् । चलचित्रको शीर्षक ‘जहाजैमा’ राखेर सामाजीक संजाल मार्फत पोस्टर शेयर गर्दै निर्देशक चौलागाईँले चलचित्र सन् २०२६ मा प्रदर्शन हुने जानकारी गराएकी छिन् । ‘अबको यात्रा’ भन्दै