सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । ‘एकादेशमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले फिल्मका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस्