सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सकियो हलिउड चलचित्र ” तेन्जिङ “को नेपाल सुटिङ सेड्युल

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको चलचित्र ‘तेन्जिङ’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको चलचित्रमा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेको मुख्य भूमिकामा छन्। नेपाली अभिनेत्री थिन्ले नोर्गेको श्रीमतीको रूपमा गेन्देनको अपोजिट भूमिकामा छिन्। उनले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com