सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मध्यरातमा स्ट्याटस लेख्दै झरना भन्छिन, मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी शुक्रबार बाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत गीता’का निर्माण टिमलाई फिल्मको सेन्सर पास गर्न निकैनै संघर्ष गर्नु परिरहेको छ अहिले। केहि धार्मिक संघ सस्थाहरुले फिल्मको नामलाई लिएर विवाद सिर्जना गरेपछि चलचित्र विकाश बोर्डले फिल्मको सेन्सरका लागि अनुमति दिएको छैन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com