सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ । धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरियो । उनको सम्मानमा उनी अभिनित चलचित्रका चर्चित गीतहरूमा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा आयोजक यसराज गराच, अभिनेत्री ऋचा थापालगायत कलाकारहरूले विशेष नृत्य प्रस्तुति दिएका