सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज बडादशैँको पहिलो दिन यानी घटस्थापनाको दिन,आजबाटचलचित्र ‘बेहुली फ्रम मेघौली’ सार्वजनिक प्रदर्शनमा आएको छ । नायिका तथा निर्माता स्वस्तिमा खड्काको चलचित्रले हिजो प्रिमियर शो मा झैँ आज बिहान देखिको शो बाट नै चौतर्फी तारिफ बटुल्न थालिसक्यो । चलचित्रले बक्स अफिसमा सुखद् ओपनिङको सुरुवात गरेको छ