सबस्त इन्टरटेनमेन्ट काठमाडौं: निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी आर एल शाह र कर्म श्रेष्ठ अनुबन्धित भएका छन्। सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो । यसअघि चलचित्रमा दयाहाङ राई र मिरुना मगर तय भइसकेका थिए । आलोक शुक्लाको छायांकन