सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी