सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रेमको स्पन्दन बोकेको चलचित्र ‘कुमारी’ को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com