सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

विपना थापाको जन्मदिनको अवसरमा चलचित्र ‘आ बाट आमा’ को शीर्षक गीत ‘सृष्टि कै पहिलो नाम’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’ को शीर्षक गीत ‘सृष्टि कै पहिलो नाम’ आज सोमवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । अभिनेत्री विपना थापाको जन्मदिनको अवसर पारेर आज मंसिर २९ गते सोमवार उनको मुख्य भूमिका रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com