सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा पहिलो पटक अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन् ।चलचित्र लाई अभिनेता विराजभट्टले निर्देशन गरेका छन् । अभिनेता विराज भट्टले छोरा समिर लाइ