सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको लागि तयार भएको छ। यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै