सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सतीदेवी’को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को टिजर रिलिज गरिएको छ। साढे २ मिनेट फिल्मको टिजरमा अभिनेत्री मलीका महतलाई केन्द्रमा रखिएको छ। नारि प्रधान कथामा आधारित फिल्मको टिजर मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुमेको छ। लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com