सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रकाशले स्वस्तिमालाई लिएर ‘बसन्त’ बनाउँदै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक प्रकाश सपुतले फिल्म निर्देशन गर्ने पक्का भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सपुतले फिल्मको घोषणा गरेका हुन्। सपुतकै लेखन, निर्देशन तथा अभिनय रहने फिल्मको नाम ‘बसन्त’ राखिएको छ। कार्यक्रममा ५ मिनेटको भिडियो सार्वजनिक गर्दै फिल्मका कलाकार तथा निर्माण टिमको जानकारी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com