सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘डिएनए’को फस्ट लुक पोस्टर

सबस्तइन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि मात्र घोषणा गरेकोको फिल्म ‘डिएनए’को फस्ट लुक पोस्टर रिलिज गरिएको छ। पोस्टरमा नव नायक सुधन पोखरेल फिचर्ड छन। रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा सुधनले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्। सुधनले यहि फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन्। नेपाली

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com