सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ज्याकलिन फर्नान्डेजलाई ल्याईने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याईने भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खवर सार्वजनिक गरेको हो। आरबीले ३० मार्चमा आफ्नो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com