सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ह्रस्व दीर्घ’को रिलिज मिति पोस्ट पोण्ड, कार्तिक ३० रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज मिति पोस्ट पोण्ड भएको छ। अब भने नीता ढुंगानाद्वारा निर्माण फिल्म कार्तिक ३० गतेबाट प्रदर्शन हुने भएको छ। निर्माण टिमले प्राविधिक कारण देखाउदै फिल्मको रिलिज डेट हेरफेर गरेको हो। चन्द्र पन्तको निर्देशन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com