सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नयाँ बर्षको अवसर पारेर गत वैशाख १ गतेबाट प्रदर्शन भएको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ। फरक कथावस्तुमा आधारित फिल्मले दर्शकहरुको मनलाई यति सम्म रिझायो फिल्मले अहिले पनि दर्शकको माया पाईरहेको छ। फिल्मबाट अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना