सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘ऊनको स्वीटर’को शिर्ष गीत रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नवीन चौहानको डेब्यु निर्देशकीय फिल्म ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक गरिएको छ। फिल्मको घोषणाताका निर्माण टिमले टाइटल गीतको सानो अंश सार्वजनिक गरेको थियो। अब भने निर्माण टिमले फिल्ममा समावेश पुरा गीत सार्वजनिक गरेको छ। गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com