सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मनसरा’को ओभरसिज रिलिज राइट्स बिक्रि

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘मनसरा’को ओभरसिज रिलिज राइट्स बिक्रि भएको छ। भर्खरै निर्माण टिमले फिल्मको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री गरेको हो। सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो। ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच आज यसबारेमा कागजी सम्झौता भएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com