सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पुजार सार्की’लाई दर्शकको साथ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि फिल्मले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार फिल्मको व्यापारमा अझै आक्रामक व्यापार गरेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com